Home » Testimonials » Sarmila bhusal


Sarmila Bhusal

(ANM19)

(HURDRI) को स्थापना वि.स. 2053 (1996 AD) मा भएको हो ।


यहाँ, ANM -18 महिने, CMA -15 महिने र Lab -15 महिने Course को अध्ययन गराइन् छ ।


यहाँ अनुभवी तथा दक्ष शिक्षक द्धारा राम्रो अध्यापन गराईन्छ ।

यहाँ Lab, Midwifery र Fundamental Practical को लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु रहेका छन् । यहाँको वातावरण सुन्दर सफा छ र यहाँको विद्यार्थीहरु पनि अनुशासीत छन् । विहान ६ः३० बजेदखी १ः०० बजे सम्म नियमीत रुपमा अध्ययन अध्यापन हुन्छ ।


म एउटा ANM को विद्यार्थी हो । यहाँका सबै  विद्यार्थी को view मा यो Institute सबै सेवा तथा सुविधाले सम्पन्न छ । यहाँ theory पनि राम्ररी अध्ययन गर्न पाइन्छ र theory मा पढेका कुराहरुलाई practical मा उतार्नको  लागी विभिन्न ठाउँमा practical field मा पनि लैजाने गरीन्छ । हामीले धादिङ्ग जिल्ला अस्पताल, चापागाउँको Primary Health Center तथा थापाथली प्रसुति ग्रहमा practical को लागी जान्छौ । म यो college मा आउनुभन्दा अघि मेरो कुनै लक्ष्य थिएन तर यो college मा आइसकेपछि म आफुलाई एउछा रामै ANM को रुपमा निर्माण गर्न सक्छु भन्ने लागेको छ ।