Home » Forums » View » 1

Posted on: 28 - Nov - 2016 06:11 am

Back Reply New Topic



Nirmal Sapkota

Post: 2
6 years ago
Chairman

स्वागतम्

यस जनशक्ति बिकाश तथा अनुसन्धान संस्थान संग सम्वन्धित विद्यार्थीहरु, शिक्षक, शिक्षिका तथा कर्मचारिहरु, अबिभावकहरु तथा प्राविधिक शिक्षाको क्षेत्रमा सरोकार राख्ने सरोकारवालाहरु समेतलाई यस फोरममा स्वागत गर्दछु ।
अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो अध्ययनको कममा आएका अन्यौलताहरुको विषयमा शिक्षक शिक्षिका तथा साथीहरु संग छलफल गर्न यो फोरमको भरपुर उपयोग गर्न अनुरोध गर्दछु । फोरमको प्रयोगमा केहि समस्याहरु भएमा कम्प्युटर शिक्षक संग सर्म्पर्क गर्नुहोला ।

यस संस्थान अन्तरगत शिक्षण सिकाई कृयाकलापहरुमा सहभागि भईरहनुभएका प्रशिक्षकहरुले नियमित रुपमा यस फोरमा आएका विद्यार्थीहरुका समस्याहरुमा आफ्ना राय, सल्लाह र सुझावहरु दिएर शिक्षण सिकाईमा सुचना प्रविधिको प्रयोग गर्ने संस्थानको संचालक समितिको यो प्रयासलाई सफल वनाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

निर्मल सापकोटा
अध्यक्ष

Quote